एमालेमुक्त मधेश निर्माण गरिने महतोको चेतावनी

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई एमालेमुक्त घोषणा गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान एउटा निजी टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष महतोले एमालेकै कारण मधेसी जनताले अधिकार नपाएको भन्दै एमाले मधेस विरोधी भएको आरोप लगाएका हुन् । बारम्बार मधेसी जनताको भावनामाथि ठेस पु-याएको भन्दै मोर्चाका नेतासमेत रहेका महतोले एमालेकै कार्यकर्ताले एमालेलाई मेधसमा छिर्न नदिने … Continue reading एमालेमुक्त मधेश निर्माण गरिने महतोको चेतावनी